दिव्यालाई देखेपछि विराज झनै जोस्सिए कडा र्याप कडा दोहोरी| Biraj Gandarba Vs Divya Achhami Junkiri168
HTML-код
- Опубликовано: 11 апр 2025
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#birajgandharva #divyaachhami #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
Pabitra Rasaili
Late. Ram Lal Rasaili
Patron
Shukuram Rasaili
Advisor
Rajkumar Sunar, UK
B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
Premraja Mahat, USA
Lilu Gurung, USA
Thankful to
Prism Digital Recording Studio Family
Rajshanti Foundation, UK
Sarangi Sansar Family
Tesro Ankha Foundation Nepal
Reema Digital Family
Satyawati Kala Kendra Family
Til Bdr Bishwakarma
Surat Bishwakarma
Suman Sharapit
Udiram Khadka
Bijaya Kumar Sunar, USA
Swarupa Rasaili, USA
Sadikshya Dulal
Dr.Rajendra Bhatt
Jingle Voice
Resham Nirdosh
Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 168
=======================================
Host
Govind Anek
Orginal Song Credits
Vocal-Anju Bishwakarma / Kamal Bc Maldai
Music -BB Anuragee
Lyrics- BB Anuragee
Lead Singer:
🎤Biraj Gandhaeva
VS
🎤Divya Achhami
🎤Shaba Saahogi
Tarakata BK (Hari)
Supporter Singers:
🎤 Roshni Rasaili
🎤 Bindu BC
🎤 Surya Gautam
🎤 Tarakanta BK
Musician Team :
♬ Harmoniyam : Mohan Nepali
♬ Sarangi :Biraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Dhurba BC
♬ Madal : Prabin Gharti Magar
♬ Guitar ; Kiran Bishowkarma
♬ Keyboard ; Rakesh Sony
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 Развлечения
दिव्या नानिको स्वर पहिलोपटक सुने एकदम उत्कृष्ट लाग्यो प्रगति गर्दै जानू शुभकामना छ बिराज त आजकाल खुखार भैसकेको छ दुवैको भविष्य उज्वल होस् धेरै धेरै कामना ❤❤❤
हार्दिक आभार हजुर प्रति
अति राम्रो छ धेरै रमाइलो भयो दिब्या बहिनी र बिराज भाईकाे स्वार र शब्द धेरै धेरै राम्रो छ। दुबई भाई बहिनी लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ❤👌🇳🇵💕
हार्दिक आभार हजुर प्रति
एउटा लगभग सडक बालक बिराज, जस्लाई जुनकिरी मा बि सि सर ले टपक्कै टिपेर ल्याई नयाँ प्रतिभा लाई अवसर दिदा बिराज को प्रगति दिन दुगुना रात चौगुना हुदै गइरहेको छ।
लय कलाकारहरु को प्रस्तुति राम्रो छ।
हार्दिक आभार हजुर प्रति
Paryo vai biraj ...u sadak balak hoina.
😮nv
@sl😢pg😊 up95😅t😅voe8xn5premrider2743 Fr9pbl🎉 pnb9 fo
अब दाेहाेरी सुन्न मन छ झुमा र बिराज दिब्या र बिराज सुनेर मजा आयो यस्तै मिठाे भाकामा झुमा र बिराज बिच हुनु पर्छ हस❤❤
हार्दिक आभार हजुर प्रति
जे गर्छ सेकेन्ड कलौटेले गर्छ....❤❤
बिराज भाइ तिमिले दोहोरिमा र्याप हान्छ र तिम्रो छुट्टै सान छ। रातो क्याप तिम्रो सान हो गेटप नछोड्नु........( बहिनिहरुको त कुरै नगरम विश्व सुन्दरीहरु.....Ummmm ma....❤❤❤❤)
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो गित स्वरका धनी विराज भाइ अनि स्वरकी धनी दिब्या बैहिनी अनि होल जुनकिरी रोधि घर सन्चालक गोबिनद भाइ शुभ कामनाछ❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
विराज & दिव्या नानीको निकै रमाइलो दोहोरी फेरी प्रस्तुति हेर्ने मन छ।
हार्दिक आभार हजुर प्रति
मत बिराज भाइको यक्दम ठूलो fan हु आज को दोहरी सारै रमाइलो लाग्यो मत यक्लै गित सुने हेरे अनि सारै खुसी भय बहिनी दिब्या को पनि यक्दम राम्रो प्रस्तुती दुबै जनाको टुक्का त झम बबाल्👌👌उज्जल भबिस्य को काम्ना भाइ बहिनि
हार्दिक आभार हजुर प्रति
यो गितमा सन्जिता र बिराज भाइ लाइ लगाउनु पर्छ र छिट्टै सुन्न पाइयोस❤❤❤
हार्दिक आभार हजुर प्रति
Chittai yo geet ma gaunu parcha hai sanjita rw birajle
आहा यक्दम राम्रो थियो यो बिराज बाबू को उज्ज्वल भबिस्य लागि big सम्मान 🙋🙋 with दिब्य नानी को पनि ❤🎉 and जुनकीरी रोधी family लाई नि सुभकामना ❤🎉
हार्दिक आभार हजुर प्रति
बिराज भाइ लाई यो स्थान मा पुर्याउने जुनकिरी रोधीघर पर्ती धेरै खुसी छु दिब्या बहिनी को र बिराज भाइ को दोहोरी निकै मन पर्यो
हार्दिक आभार हजुर प्रति
बिराज & दिब्या बहिनीको निनै रमाइलो दाेहाेरि छ सफलताको सुभकामना 🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
आहा सारै मीठो गित बाल गायक विराज पछीको भबिसेयमा राजु जस्तै हुन्छ अनि स्वरकी धनी कियुट दिब्या बैहिनी भाइ दबै जानाको जोडि वा अनि होल जुन किरी रोदि घर अनि गोबिन्द जि शुभ कामनाछ🌺❣️❣️❣️
हार्दिक आभार हजुर प्रति
बिराज भाईको ज्यादै राम्रो छ। तेस्मा बि. सि सरलाई धन्यबात।
हार्दिक आभार हजुर प्रति
विराज & दिव्या नानीको निकै रमाइलो दोहोरी 👏☺️
हार्दिक आभार हजुर प्रति
सवाल जबाफ अति राम्राे छ
बिराज&दिव्य निकै रमाइलाे मच्चाउनु भाे अाजनि ❤❤❤
youtube.com/@ashokaagri-dr7yr?si=ARRcyDkQUcvLnfWN?sub_confirmation=1
धेरै प्रतिभा भएको भिराज भाई को बिच बिच मा र्याप जोडिएको छ धेरै रमाइलो छ
हार्दिक आभार हजुर प्रति
बिराज भाइ को त केही जबाफ छैन तेति राम्रो छ म फ्यननै हो आजत दिब्य को पनि फ्यन भयम दिब्यको मुहार जति राम्रो छ तेतिराम्रो आवाज रहेछ धेरै राम्रि दिब्या धेरै राम्रो दोहोरी जय दोहोरी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
एकदमै रमाइलो लागयो सोर पनि दुबै जाना को मिठोछ बिराजको र दिब्य नानि को यो गितले सनसार दुनियाँलाई खुसि दिनेछ 💛💛💛💛💚💚💚💚💚💔💔💔💓💓❤️❤️❤️💗💗💗💗💟💟💟💟 लोक दोहोरि एकदम सनसिलता उछरिङकल छैन जेछ याथरताछ बधाई छ सबै जुनकेरि टिमलाई
हार्दिक आभार हजुर प्रति
कतिअमृलेगेनभयका । ।कलकारहरूहृृन ।भबिसेका ।कलाकाखानिहरू ।सारषिसुनदरगित❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा सारै रमाइलो भयो।हाम्रो दङाली को सान हो बिराज
हार्दिक आभार हजुर प्रति
नानी पहिलो दिनमा नै राम्रो गित गाइन दुबै जना लाई सफलता को शुभकामना !!
हार्दिक आभार हजुर प्रति
बिराज र दिब्यको शब्द चयन एकदमै उत्कृस्ट छ त्यसैले भाग 2 सुन्न पाऊ
हार्दिक आभार हजुर प्रति
ल बिराज भाइ को big fan जति यता हाजिर होउ है त खै कति जनाले माया गर्दा रहिछन् हेरम❤
हार्दिक आभार हजुर प्रति
youtube.com/@ashokaagri-dr7yr?si=ARRcyDkQUcvLnfWN?sub_confirmation=1
@@junkirilivestudio😢
Biraj vai 🤘🤘🤘
दिब्या नानुको स्वर तथा उनको सालिनता देखेर सारै खुसी लाग्यो! सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉
हार्दिक आभार हजुर प्रति
निकै रमाइलो
सबै कलाकार प्र ती नमन❣️❣️🙏🙏
हार्दिक आभार हजुर प्रति
अति उत्तम लोक दोहरी गाउनु भयो भाइ बैनी ले सुनेर खुसी लग्यो👌👌👍️👍️❤️
हार्दिक आभार हजुर प्रति
28 मिनेट गाको पनि थाहा नै भयन ।कति रमाइलो हो के भाका पनि धेरै राम्रो अनि दुबैजना कलाकार लाई आगमी दिनहरु राम्रै हुँदै जाउन सुभकामना पनि छ।💐
हार्दिक आभार हजुर प्रति
आजको दोहोरी सुपर बेस्ट छ बिराज भाइ र दिब्या को
हार्दिक आभार हजुर प्रति
दिव्या बहिनिको शब्द सँगै सुमधुर आवाजमा गित सुन्न पाए बधाई छ निरन्तर दिनु होला
हार्दिक आभार हजुर प्रति
आहा कति मीठो रमाइलो दोहोरी छ है।यहाँ परदेशी साउदी मा 12 घन्टा दिउति को थकाई नै हरयो है यो दोहोरी हेरेर।we ned nest.पाठ two..❤❤❤❤big fan.❤❤
हार्दिक आभार हजुर प्रति
बधाइ बिराज😅 भाइ आत्मा बिस्वास बड्दै गयको छ दोहोरिमा भोलिको स्टार हौ भाइ❤
हार्दिक आभार हजुर प्रति
जस्ले जे भने नि सन्जिता बहिनी र बिराज भाइ को दोहोरी जोडि नम्बर 1 मा पर्छ 🙏🙏🙏🙏👩👧👩👧👩👧💪💪💪💪💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵
हार्दिक आभार हजुर प्रति
Right
S and b nice jodi
Right
आहा दामि दोहोरी छ भाइ र बईनि को दोस्रो भाग चाडै हेरन पाईयोस❤❤❤
हार्दिक आभार हजुर प्रति
म पनि बिग फ्यान भाइ बिराजको
नब गायिका दिब्याको नि स्वर निकै मीठो लाग्यो दुबै जानालाई अग्रिम सुभ कामना ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
म जुनकिरी रोधिघर र बिराज भाई को बिग फ्यान है ❤❤🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ दुबै को मज्जा आयो हेर्दा जय ho❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🔔🔔🔔🔔
हार्दिक आभार हजुर प्रति
दिब्या नानिको शब्दमा दम छ।
हार्दिक आभार हजुर प्रति
बिराज भाइलाई घेरै बधाइ छ गाउने सैली र क्षमता मलाई अती मन पर्छ
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो दोहोरी ❤😂🎉
बिराज भाइको टुक्का फर्काऊनी स्टाइल बबाल छ है अनी सब्दपनी उस्तै कड़ा छ 👌👌👌
हार्दिक आभार हजुर प्रति
यो दामी माहोल २ तरिफको मिस यु बधाई छ🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
क्या राम्रो गित स्वरका धनी बिराज बाबू अनि स्वरकी धनी दिब्या नानू अनि होल जुन किरी रोदि घर सन्चालक गोबिन्द भाइ जय गित जय सङ्गीत कामनाछ❣️❣️❣️❣️
मज्जा आयो दामी दामी दोहोरी धन्यवाद
हार्दिक आभार हजुर प्रति
दोहोरि चाँहि खत्रा नै छ बिराज भाई र दिब्या बैनि को part 2 पनि छिटै हेर्न पाईयोस पर्गती को शुभ कामना छ दुबई जना लाई
हार्दिक आभार हजुर प्रति
दोस्रो पाठको प्रतिक्षमा छु सारै रमाईलो लाग्यो दोहोरि
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो गित स्वरका धनी बिराज भाइ अनि स्वरकी धनी दिब्या अछामी बैहिनी होल जुन किरी दोहोरि घर अनि सन्चालक गोबिन्द अनेक भाइ जय गित जय सङ्गी♥️♥️♥️
बिराज भाइको म ठुलो fan❤❤❤❤ सरै राम्रो दोहोरी
हार्दिक आभार हजुर प्रति
🙏 नवकलाकार लाई जुनकीरी रोधिघर पहिलो अबसर अथवा पुजा गर्ने मन्दिर हो जस्तो लाग्छ जुनकीरी ले सडक देखि पर्दा पछाडी का कलाकार को पहिचान र भबिस्यको बाटो देखायको छ सबै कलाकार अनि जुनकीरी परिवार लाई शुभकामना 🙏❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
दिभ्या बहिनी को स्वर पहिलो चोती सुनियो खत्रा रहेछ अनि सालिन भद्र रहेछिन यस्तै हुनु सधैब
हार्दिक आभार हजुर प्रति
मत यै गीत धेरै पठक हेर्छु कति रमाइलो मीठो गीत छ बाबु नानुको राम्रो प्रतिभा शुभकामना आशीर्वाद छ है 👍️❤️❤️💐
जनता बिराज ब्राे उतै दर्शक
हार्दिक आभार हजुर प्रति
Ù @@junkirilivestudio
दिब्या काे दाेहाेरी पटक सुने मैले सारै मिलन सार गायका हुनुहुदाे रहेछ म सारै रमाईलाे गरे दिब्या सफलताको शुभकामना ♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
भाग २ पनि हेर्न पाईयोस भगवान यो जोडि को ❤❤
हार्दिक आभार हजुर प्रति
दिब्या बैनि ले यति राम्रो गाउनी रैछन खुसी लाग्यो
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ दोहोरी दुबैजाना भाइ र बुनु लाइ बधाई र जुनकिरी रोधि
घर को पुरै टिम लाइ नमस्कार छ मेरो हाल प्रदेशी भुमी साउदी अरब को दमाम सिटी बाट हेर्दैछु🙏💖🙏
हार्दिक आभार हजुर प्रति
❤❤❤❤🎉🎉🎉अति उत्कृष्ट दोहरी प्रस्तुत गर्नु भयो भाइ बाहिनी आगमी दिनहरमा अझै सफलताको शुभा -कमना दिन चाहान्छु🎉🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
रन्का बुदि रन्का अगाडि पछाडि रन्का ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बिराज भाइ र दिब्य बहिनिको दोहोरी यक्दमै राम्रो छ सफलता को सुभकामना 💘💘
हार्दिक आभार हजुर प्रति
बिराज भाईले टुक्का बनाउन सिकनुपर्ने देखिन्छ ।
हार्दिक आभार हजुर प्रति
बिराज भाइको र्यापनै दामी लाग्छ ।
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤love दोहोरी साँझ ❤❤❤love you all जुनकिरी team members ❤❤❤❤ आज जुनकिरी को anchor boini ka gain ta
हार्दिक आभार हजुर प्रति
बिराज भाई रदिब्य लाई शुभकामना र जुनकिरि राेधि घर ले बिराज भाइ काे जिन्दगि मा ठुलाे गुनलगायकाे छ जुनकिरि घर लाई धन्यबाद छ
हार्दिक आभार हजुर प्रति
हो हो दिब्या र बिराजको जोडी जम्छ
हार्दिक आभार हजुर प्रति
जोरदार गजबको दोहारी दुवै भाइ बहिनी को एकदमै मिठो छ ❤
हार्दिक आभार हजुर प्रति
आहा ❤❤कति मीठो आवाज है❤❤बधाइ छ साथी दिव्या❤❤
हार्दिक आभार हजुर प्रति
बिराज लाई सफताको शुभकामना छ हर काम सफल हउस 👑👑👑👑👑🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
हार्दिक आभार हजुर प्रति
यक दमै राम्रो छ भाइ बहिनीको प्रस्तुति 👍🌹😊
हार्दिक आभार हजुर प्रति
बिराज भाइ निकै कडक निस्कियो❤️😝❤️
हार्दिक आभार हजुर प्रति
यो बिराज भाइ त दिनहुँ दिन झन कडा दोहोरी र्याप गाउदै सबैको मन मुटुमा बस्न थाल्यो त भबिस्य उज्जल छ भाइ एक दिन नेपाल को नम्बर एक बन्ने छौ बधाई छ उज्जल भबिस्यको कामना छ बुने दिब्या को नि अति राम्रो छ उज्जल भबिस्यको कामना छ दुबै जना लाई
हार्दिक आभार हजुर प्रति
Very nice song Divya Biraj ko dohri ❤❤🎉🎉🎉❤❤
हार्दिक आभार हजुर प्रति
बिराज भाइ को गित सार्है रमाईलो ❤😂
हार्दिक आभार हजुर प्रति
Biraj vai ko dohori sarai ramailo malaysia bata hardai xu best of luck vai❤❤❤
हार्दिक आभार हजुर प्रति
very good good बिराज , दुबै को राम्रो छ है , त्र , बिराज , thanku ,
उध्धुम्मै रमाइलो भयो
आहा कतिराम्रो दोहिरी !धन्यबाद बिराज भाइ र दिब्यालाइ
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट दोहरी, दिब्या नानीले पहिलो पटक गाएको सुनेको शालीन गायिका रहेछन
हार्दिक आभार हजुर प्रति
😮
कति राम्रो गित सानो भाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
कडा छ भाई ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै रामैलो दोहोरी बिराज भाइ बाहिनी
हार्दिक आभार हजुर प्रति
सेकेन्ड पार्ट नी चाइयो ❤❤ भेरी nice
हार्दिक आभार हजुर प्रति
भाई हिरो कडा छ जेहोस अझै राम्रो गर्दै जानु ❤️
हार्दिक आभार हजुर प्रति
शोर र शब्द दामीछ
हार्दिक आभार हजुर प्रति
बडाे रमाइलाे तरिकाले हेरियाे ❤❤
हार्दिक आभार हजुर प्रति
सारै मिठाे रमाईलो दोहोरी बाबू नानि को❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
दामी टुका गाएको छ भाइले
हार्दिक आभार हजुर प्रति
Aaha babal ramailo xa Dohori biraj vai and divya sis👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂
हार्दिक आभार हजुर प्रति
Love you all happy holi I'm uttarakhand se champawat
हार्दिक आभार हजुर प्रति
and same to u sir
Sanjita ra biraj lai yo vakama chei gauko sunne man jagyo ❤❤
हार्दिक आभार हजुर प्रति
देश बिदेशमा रहनु हुने आमाबुबा दाजु भाइ तथा दिदिबहिनी लाई म नबगायिका दिब्या अछामी को तर्फबाट नमस्कार (🙏🙏) बिराज दाजु सङ्ग को मेरो सानो प्रयास हजुर हरु माझ आइसकेको छ हेरेर प्रतिक्रिया दिनुहोला र मलाई एति ठुलाे अवसर दिनुहुने बिबि सर र जुनकिरि टिम प्रती आभारी छु र म नबगायिका लाई पनि साथ सपाेर्ट अनि माया गरिदिनु हाेला धन्यवाद!!😊❤❤
हार्दिक आभार हजुर प्रति
राम्रो छ नानी ।
एकदम राम्रो छ लय शब्दको मिलन ❤❤❤।
धेरै राम्रो प्रतिभा बैनि आगामी दिनको धेरै धेरै शुभकामना ❤❤
सारै मिठो छ भाई बिराज र बहिनी दिब्याको सफलता अग्रिम शुभकामना दुबै जनालाई ❤❤❤❤❤
राम्रो छ जोणि मिठोछ गित ❤️❤️❤️💟💟💟💟💟💛💛💛💚💚💚💚💚💙💙💙💟💟💟
हार्दिक आभार हजुर प्रति
खायाे खायाे बिराजले ❤
बिराज भाइ को गीत मा दम छ सदै बजाउन मन्लाग्छ।❤😂
Manai dekhi vanne ho vani biraj and sanjita nai best jodii
हार्दिक आभार हजुर प्रति
अर्कोभाग भाइ बिराज संग दिव्या सग
हार्दिक आभार हजुर प्रति
पहिलाे पटक सुनेकाे मैले दिब्या हजुरकाे दाेहाेरी सारै मज्जा आयो बिराज काे धेरै सुनेकाे छु महिले दुबै बिच राम्राे दाेहाेरी भयाे 👌👌👌
हार्दिक आभार हजुर प्रति
दामि छ बिराज काे झट्का❤❤❤❤❤❤दङ्गालि ठिटाे हाेनि
हार्दिक आभार हजुर प्रति
Bhai ko songs very nice 👌👌❤️❤️
हार्दिक आभार हजुर प्रति
बबाल दोहोरी चुच्चे भाइको
Good luck babu 👍️ watching from #bharain 🇧🇭🇳🇵
हार्दिक आभार हजुर प्रति
Ati ramailo lagyo feri arko bag kaile aauxa partixa ma xaue hajur
हार्दिक आभार हजुर प्रति